अफगानिस्तानमा ३४ लडाकू मारिए

२४ असार ७५, सोमबार

अफगानिस्तान, असार २४

अफगानिस्तानको उत्तरी बाल्ख प्रान्त अन्तर्गत पर्ने चाम्टल जिल्लामा ३४ जना लडाकू मारिएका छन् ।

उत्तर क्षेत्रीय प्रहरी प्रवक्ता सइद सरवार हुसेनले आइतबार दिएको जानकारीअनुसार शनिबार भएको सो घटनामा परी अरु १८ जना घाइते भएका छन् ।

Advertisement

“सरकारी सुरक्षाकर्मीले शनिबार चाम्टल जिल्लामा गरेको सुरक्षा कारबाहीमा परी ३४ भन्दा बढी विद्रोही मारिएका छन् भने अरु १८ जना घाइते भएका छन्,” हुसेनले सिन्ह्वासँग भने ।

सो घटनामा परी सुरक्षाकर्मीतर्फ दुइजना मात्रै घाइते भएको अधिकारीहरुले दावी गरेका छन् । तालिबान लडाकूले घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।
रासस

Advertisement

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top