अरनिकोले पनि लियो प्रवेश परिक्षा

१५ असार ७५, शुक्रबार
Share this
717shares

विराटनगर, असार १५
विराटनगर–१० स्थित अरनिको कलेजले कक्षा ११ मा भर्ना हुन आवेदन दिएका विद्यार्थीको शुक्रबार प्रवेश परीक्षा लिएको छ । प्रवेश परिक्षामा १ हजा ८ सय १५ जना विद्यार्थीले सहभागिता जनाएको कलेजका प्रिन्सिपल राजेश कार्कीले बताए ।

Advertisement

प्रिन्सिपल कार्कीले कलेजमा ७ सय कोटा रहेको जनाए । प्रवेश परिक्षाको नतिजा शनिबार विहान प्रकाशित गरिने प्रिन्सिपल कार्कीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top