आज राष्ट्रिय बाल दिवस, प्रधानमन्त्रीले दिए शुभकामना

२८ भदौ ७६, आइतबार

२९ भदौ, काठमाडौं । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदै छ ।

सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ यो दिवस मनाइंदैछ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरु विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

यसैबीच दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको हक हितको कार्यान्वय सरकारको सर्वोच्च प्राथमिकतामा रहेको बताएका छन् ।

Advertisement

उनले नेपालको संविधानले प्रत्याभूत गरेका बालबालिकाको हक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेकोसमेत उल्लेख गरेका छन् ।

बालबालिकाहरु आफैं आफ्नो अधिकार प्रयोग गर्न नसक्ने र त्यस्सका निम्ति परिवार, समाज र राज्यबाट पोषण, स्वास्थ्य र शिक्षाको उपयुक्त अवसर पाउनु उनीहरुको अधिकार रहेको प्रधानमन्त्री ओलीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top