आत्मदाह गरेका आउजीका परिवारलाई साँफेबगर नगरपालिकाले दियो दुई लाख सहयोग

१८ असार, अछाम । अछामको बयलपाटा अस्पतालमा आत्मदह गरेका सिद्धार्थ आउजीका परिवारलाई साँफेबगर नगरपालिकाले दुई लाख रुपैयाँ दिएको छ ।

आउजीकी श्रीमती गौरीका नाममा एक लाख र छोरी र छोराका नामको खातामा ५०र५० हजार रुपैयाँ जम्मा गरिएको वडा नम्बर ६ का अध्यक्ष प्रेम शर्माले बताए ।

गौरीको परिवारलाई यसअघि बयलपाटा अस्पतालले ५ लाख रुपैयाँ सहयोग गरिसकेको छ। अस्पतालले गौरीलाई जागिर समेत दिने भएको छ।

Advertisement

साउन १७ गतेपछि सिद्धार्थको ठाउँमा जागिर सुरू गर्ने गौरीले बताइन्।

बयलपाटा अस्पतालले करारमा काम गर्ने ३५ जना कर्मचारीको सेवा अवधि थप नगर्ने भनेपछि सिद्धार्थले गएको जेठ २६ गते आफ्नै शरीरमा आगो लगाएका थिए।

उनको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको थियो। यो घटनापछि अस्पतालले अन्य ३४ जनाको करार अवधि नथप्ने भन्ने निर्णय स्थगित गरिसकेको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top