×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागमा कुनै तर्क छैन : गोकुल बाँस्कोटा

१९ असार २०७७

१९ असार, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मागमा कुनै तर्क नभएको बताएका छन् ।

Advertisement
Advertisement

उनले सरकारले गर्ने काम निरन्तर गरिरहेकाले पार्टीमा राजीनामाको माग उठनुमा कुनै तर्क नभएको बताएका हुन् । बिहीबार नेपाल टाइम्ससँग कुरा गर्दै नेता बाँस्कोटाले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन नपर्ने बताएका छन् । उनले भने– ‘खासगरीकन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ दुईवटै पद छोडनुपर्छ भन्ने कुरा हो यो चाहिं जम्मा जम्मिमा काम नलाग्ने कुतर्क हो । यो त नेताहरुलाई पनि थाहा छ । त्यसैले जे भिलेको छैन वहाँहरु छलफल गर्नुहुन्छ । पर्सि बैठक हुने हो । भोलि वहाँहरु दुईवटा अध्यक्ष लामो छलफल गर्नुहुन्छ होला । संवादबाटै निकास खोज्ने हो । त्यस्तो धेरै पेचिलो छैन ।’

नेता बाँस्कोटाले नेकपासित विभाजन हुने, एकतालाई बलियो बनाउने वा नेताहरुबीच कम्प्रमाइज हुने बाहेकको विकल्प नभएको पनि बताए । उनले भने ‘नेकपासित के विकल्प छन ? या त विभाजन हुन प¥यो या त एकता गर्नप¥यो या त कम्प्रमाइज गर्नप¥यो । यो भन्दा बाँकि त कुनै विकल्प नेकपासित छैन नी । सबैलाई थाहा छ नेकपा संक्रमण कालमा चलिरहेको छ । त्यसैले यस्तो बेलामा दुईवटा स्कुलिङको द्धन्द्धपनि देखिन्छ । त्यो कुरा नेताहरुलाई थाहा छ ।’

उनले बैठकमा राजीनामाको कुरा उठ्नु स्भाविक भएको बताए । लोकतन्त्रमा आफ्ना कुरा सबैले राख्न सक्ने तर अहिले सम्म लक्षमण रेखा कसैले ननाघेको बताए । उनले भने– ‘बैठक बस्छन आफ्ना कुरा राख्छन, आफ्नो दृष्टिकोण राख्छन तर लक्षमण रेखा कसैले पनि नाघेको मैले देखेको छैन् । नाघ्ने कोसिस पनि कसैले गर्दैन किन भने एकता गर्दा नै यसका पेचिला पक्ष र यसका उज्वल पक्षहरुको बारेमा जानकार नै छन् ।’

उनले प्रधानमन्त्री र पार्टी अध्यक्षको पादबाट राजीनामा माग गर्ने एउटा कुरा भएको तर दिने या नदिने भन्ने कुरा प्रधानमन्त्रीको स्वविवेकको कुरा भएको बताए । उनले अझैपनि मेजोरिटी प्रधानमन्त्रीकै नाममा रहेकाले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए । उनले व्यक्ति हेरेर सिद्धान्तहरुको निरुपण वा प्रतिवादन गर्न नहुने समेत बताए । प्रधानमन्त्री पाँच वर्षलाई निर्वाचित भएको र दुईवटा अध्यक्ष महाधिवेसन नहुँदा सम्मलाई अध्यक्ष भएकाले एक व्यक्ति एक पद लागू नहुने पनि उनले स्पस्ट पारे । उनले अहिले प्रधानमन्त्रीमाथि कुनै ठूलो चौतर्फि आक्रमण पनि नभएको बताए । उनले भने– ‘चौतर्फि आक्रमण पनि छैन । प्रश्न उठनु आक्रमण होइन, प्रश्न उठनुु आक्रमण मानिदैन प्रश्न उठछ जवाफ दिनेले जवाफ दिनुपर्छ । तथ्याङ्क पेश गर्नुपर्छ ।’

Advertisement

नेता बाँस्कोटाले संसद अधिवेसन अन्त्य गर्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी दलका नेता र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई समेत जानकारी रहेको बताए । संसदको महत्वपूर्ण बिजनेस नभएको जानकारी सबैलाई भएको र त्यसै कारण संसदको अधिवेशन अन्त्य हुनुलाई कुनै अनौठो मान्नु नपर्ने उनले बताए ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top