इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा प्रवेश

२७ साउन, एजेन्सी । जर्मन क्लब बायर लिभरकुसेनलाई हराउँदै इटालियन क्लब इन्टर मिलान युरोपा लिगको अन्तिम चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इन्टरले लिभरकुसेनलाई दुई एक गोलले हरायो ।

खेलको ३० मिनेटमा भएको गोल नै अन्तिमसम्म निर्णायक बन्यो । खेलको १५ औं मिनेटमा निकोलो बरेलाले २० यार्डबाट प्रहार गरेको उत्कृष्ट सट सोझै गोलमा परिणत भएको थियो ।

त्यसपछि २१ औं मिनेटमा एस्ले योङको पासमा रोमेलु लुकाकुले लिभरकुसेनका डिफेन्डरलाई बिट गर्दै अर्काे गोल गरे। जसका कारण इन्टरले खेलमा दुई शून्यको अग्रता बनायो ।

Advertisement

इन्टर मिलानका स्ट्राइकर लुकाकुले यो सिजनमा ३१ औं गोल गर्न सफल भए । यसका साथै उनको युरोपा लिगमा लगातार नवौं गोल पनि हो । लुकाकु यूईएफए कपमा लगातार नौ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन ।

दुई गोलले पछि परेको अवस्थामा चेल्सीमा आउने चर्चामा रहेका केइ हाभेर्टजले गोल गर्दै लिभरकुसेनको अन्तर कम गरेका थिए । उनले खेलको २५ औं मिनेटमा डि(बक्स भित्रबाट पाएको मौकालाई सदुपयोग गरेका हुन ।

Advertisement

दोस्रो हाफमा दुवै टिमबाट पाएको मौकाको सदुपयोग हुन सकेन र इन्टर मिलानले अन्तिम चारमा स्थान बनायो ।

दोस्रो हाफमा इन्टरले लिभरकुसेनमाथि राम्रो दबाव बनाएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top