इपिएलका लागि जिम्बावेका अलराउन्डर सिकन्दर राजा काठमाडौ किङ्समा अनुबन्धीत

विराटनगर, भदौ १२
आसन्न एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौ किङ्सले तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेको छ । जसमा जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई काठमाडौले टिममा भित्र्याएको छ ।

यसअघि आयरल्याण्डका केभिन ओब्राइन र युएईका कप्तान रोहन मुस्तफालाई अनुबन्ध गरिसकेको काठमाडौ किङ्सले सिकन्दरलाई पनि टिममा समावेश गरेको छ । इपिएलमा ३ विदेशी खेलाडी राख्न पाउने नियम अनुसार काठमाडौले आफ्नो टिममा तीन जनालाई अनुबन्ध गरेको हो । जिम्बावे टिमका सफल र चर्चित खेलाडी सिकन्दरले राष्ट्रिय टिमबाट ८५ एकदिवसिय १० टेष्ट र २० टी–२० खेल खेलिसकेका छन ।

यो बर्षको विश्वकप छनोटमा म्यान अफ द सिरीज बनेका सिकन्दरले ३१९ रन बनाउनुका साथै १५ विकेट पनि लिएका थिए । जिम्बावेका भरपर्दा खेलाडी सिकन्दरलाई टिममा भित्र्याउन पाउदा निकै खुसी लागेको काठमाडौ किङ्सले जनाएको छ ।

Advertisement

३२ बर्षे सिकन्दरले टेष्टमा ७६२ र एकदिवसियमा दुई हजार ३८१ रन बनाएका छन । जसमा उनले ३ सतक र १३ अर्धसतक प्रहार गरेका छन । यस्तै टेष्टमा पनि उनले १ सतक र ३ अर्धसतक बनाएका छन् । बलिङमा पनि अब्बल सिकन्दरले जिम्बावेबाट टेष्टमा १३, एकदिवसिय ५० र टी–२० मा ९ विकेट लिएका छन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top