उपचारका क्रममा कैदीको मृत्यु

१२ माघ ७४, शनिबार

झापा, माघ १३
झापा कारागारमा जेल जिवन बिताइरहेका एक कैदीबन्दीको उपचारका लागि लैजाने क्रममा हिजो दिउँसो मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका ६ निवासी ४१ बर्षीय नवराज श्रेष्ठ रहेको झापा कारागार भद्रपुरले जनाएको छ । केही महिनादेखि मुटु रोगबाट पीडित श्रेष्ठलाई अञ्चल अस्पताल भद्रपुरमा उपचार गराइएको थियो ।

अञ्चल अस्पतालमा उपचार संम्भव नभएपछि कारागार विभागको सहकार्यमा उनलाई काठमाडौं लैजाने क्रममा एम्बुलेन्स भित्रै सिन्धुली पुगेपछि मृत्यु भएको झापा कारागारका जेलर यज्ञराज निरौलाले जानकारी दिए । जबरजस्ती करणी अभियोगमा पक्राउ परेका श्रेष्ठलाई झापा जिल्ला अदालतले १० बर्ष कैद सजाय तोकेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top