एएफसीद्वारा एन्फालाई बी श्रेणीको मान्यता प्रदान

२४ कात्तिक ७८, बिहीबार

२४ कात्तिक, काठमाडौँ ।

एसियाली फुटबल महासङ्घ (एएफसी)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई एएफसी कोचिङ कन्भेन्सन अन्तर्गत बी श्रेणीको मान्यता प्रदान गरेको छ ।

एएफसीले एन्फालाई सी र बी लाइसेन्सको कोर्स निर्माणदेखि प्रशिक्षण तथा लाइसेन्स प्रदान गर्नका लागि मान्यता दिएको हो । एन्फाले एएफसी कोचिङ कन्भेन्सनमा बी श्रेणीको सदस्यताको हैसियत प्राप्त गरेको छ । अब एन्फाले सी र बी लाइसेन्सको नेपाली भाषामा कोर्स डिजाइन गर्नेदेखि प्रशिक्षकलाई प्रशिक्षण दिएर लाइसेन्सको आफैँ मान्यता दिन सक्नेछ ।

Advertisement

नेपालले अब आफैँ बी लाइसेन्सको मान्यता दिन पाउने र त्यसको मान्यता एसियाभरि रहने एन्फाका कोचिङ एजुकेसन हेड सञ्जित सिंहले जानकारी दिए ।

अब लामो समय फुटबलमा लागेका र अङ्ग्रेजी भाषामा समस्या भएका खेलाडीले नेपाली भाषामा बी लाइसेन्स सम्मको कोर्स गर्न पाउनेछन् । एएफसीको कोचिङ कन्भेन्सन अन्तर्गत बी लाइसेन्सको मान्यता पाउने नेपाल पाँचौँ देश बनेको छ ।

यसअघि भारत, बङ्गलादेश, भुटान र माल्दिभ्सले बी श्रेणीको मान्यता प्राप्त गरिसकेका छन् । अब नेपालले एसियाभर मान्यता पाउने गरी आफ्नै भाषामा प्रशिक्षक तयार गर्ने अनुमति एएफसीबाट प्राप्त गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top