कङ्गोमा दादुरा रोगको महामारी, करिब पाँच हजार मानिसको मृत्यु

५ मंसिर ७६, शुक्रबार

६ मंसिर, एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका दादुरा रोगको महामारी फैलिएको छ । देशको सबै प्रान्तमा फैलिएको महामारीबाट सन् २०१९ मा मात्र करिब पाँच हजार मानिसको मृत्यु भएको छ ।

संक्रमित हुनेको संख्या साँढे दुई लाख रहेको समाचार संस्थाहरुले जनाएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार यो संसारकै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनिएको छ ।

१५ महिनाको अवधिमा इबोलाले भन्दा दुई गुणा बढी मानिसको मृत्यु दादुराबाट भएको जनाइएको छ । आठ लाख बालबालिकालाई खोप दिन गत सेप्टेम्बरमा कङ्गो सरकार र डब्ल्यूएचओले आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertisement

कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँच नहुँदा दादुरा संक्रमण रोक्ने प्रयासमा असर परेको छ ।

पर्याप्त खोप उपलब्ध नहुँदा अहिलेसम्म ४० लाख बालबालिकालाई मात्र खोप लगाउन सकिएको छ । जबकी खोप लगाउनुपर्ने बालबालिकाको संख्या योभन्दा आधा बढी रहेको जनाइएको छ ।

Advertisement

दादुराकै कारण विश्वभर वर्षेनी एक लाख १० हजार मानिसको मृत्यु हुने गरेको अनुमान छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top