कांग्रेस अधिवेशनः लमजुङको निर्वाचनमा १३४० मत खस्यो, गणना आज

६ मंसिर ७८, मंगलबार

७ मंसिर, लमजुङ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन लमजुङको निर्वाचनमा १ हजार ३ सय ४० मत खसेको छ ।

कूल १ हजार ३ सय ७४ प्रतिनिधि मतदाता रहेकोमा ३४ जना अनुपस्थित भए । सोमबार बिहान ११ बजेदेखि मतदान हुने भनिए पनि दिउँसो २ः४५ बजेबाटमात्रै मतदान सुरु भएको थियो । मतदानकार्य सोमबार राति साढे १० बजे सकिएको छ ।

Advertisement

कांग्रेस निर्वाचन कार्यालयका निर्वाचन अधिकृत थानेश्वर दवाडीका अनुसार मतदानकार्य सकिएपछि मंगलबार बिहानबाट मतगणना सुरु हुने भएको छ ।

कांग्रेसमा आगामी कार्यकालको लागि सभापतिसहित २८ जना समितिको लागि ७६ जना र २८ जना महाधिवेशन प्रतिनिधिको लागि ६२ जनाबीच प्रतिष्पर्धा हुँदैछ । सभापतिसहित ७ पदको लागि १४ जनाले उम्मेदवारी दिएका छन् ।

Advertisement

महाधिवेशन प्रतिनिधितर्फ २८ जनाको लागि ६२ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला कार्यँ समिति सदस्य निर्विरोधबाहेक २१ जनाको लागि ४३ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधितर्फ प्रत्यक्ष महिला ४ जनाको लागि ९ जनाले उम्मेदवारी दिएका छन् । १० जना खुलाको लागि २५ जनाले उम्मेदवारी दिएका छन् ।

खसआर्य महिला १ जनाको लागि २ जना, खसआर्य खुला २ जनाको लागि ४ जना, आदिवासी जनजाति महिला २ जनाको लागि ४ जना आदिवासी जनजाति खुला ३ जनाको लागि ६ जना, दलित महिला १ जनाको लागि २ जना, दलित खुला १ जनाको लागि २ जना, खसआर्य महिला १ जनाको लागि २ जना, खसआर्य खुला २ जनाको लागि ४ जना, अल्पसंख्यक वा अपांगता १ जनाको लागि २ जनाको उम्मेदवारी परेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top