केपी ओली कमरेड होइन प्रतिगमनकारी होः अष्टलक्ष्मी

२९ पुस, काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप लगाएकी छन्। बुधबार नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–माधव समूहको काठमाण्डौँ भेलालाई सम्बोधन गर्दै बागमती प्रदेश इन्चार्ज शाक्यले प्रधानमन्त्री ओलीले कम्युनिष्ट मूल्य मान्यता विपरित प्रतिगमन गरेको दाबी गरिन् । उनले प्रधानमन्त्री ओली प्रतिगमनकारी, तनाशाही र स्वेच्छाचारी भएको आरोप लगाइन् ।

उनले भनिन् “केपी ओली कमरेड होइन प्रतिगमनकारी हो । तानाशाही हो । स्वेच्छाचारी हो । उहाँले संविधान माथि धावा बोल्नुभयो । गणतन्त्रमाथि धावा बोल्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको चिरहरण गर्नुभएको छ । उहाँ तानाशाही नेता हो । प्रतिगमनकारी नेताहो । ” उनले केन्द्रीय कमिटीमा आफुहरुसंग बहुमत रहेको दाबी गरिन् । उनले केपी ओली कम्युनिष्ट आन्दोलन सकाउने दिशामा अघि बढेको आरोप लगाइन् ।

उनले भनिन् “१४ बर्ष जेल बसेको रे ? तर केपी ओलीमा कम्युनिष्ट चरित्र विरोधी रुपको झल्को दिईरहेको छ । केपी ओलीमा कम्युनिष्ट सोच छैन । आदर्श छैन । मुल्य मान्यता छैन । त्यसैले प्रतिगमनले घुँडा टेक्नुपर्छ । केपी ओली तानाशाहाले घुँडा टेक्नुपर्छ । काठमाण्डौ तात्दै तात्दैन तर तातेपछि सेलाउदैन । कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्याउनका लागि काठमाण्डौको योगदान रहदै आएको छ । यो वृहत भेलाले काठमाण्डौ तातिसकेको मैले महसुस गरेको छु ।अहिले काठमाण्डौ सिंगै आन्दोलनको केन्द्रविन्दु भएको छ । काठमाण्डौ बासी तातिसकेकाले प्रतिगमन र तानाशाही केपीओली विरुद्धको आन्दोलन निर्णायकमा पुग्न समय लाग्दैन । उहाँ अब कुर्सीबाट झर्नै पर्छ । फेरि पनि सडकमा धक्का दिनुपर्ने स्थिति आएको छ ।”

Advertisement

काठमाण्डौवासीहरु निरंकुशतन्त्र, एकात्मक व्यवस्था र राजतन्त्र व्यवस्थामा विश्वास नगर्ने र लोकतन्त्र र गणतन्त्र मन पराउने भन्दै काठमाण्डौ बासीहरु प्रतिगमन नसच्चीएसम्म सेलाएर नबस्ने चेतावनी दिइन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top