NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध मङ्लबार मंसिर २ , २०८२
प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ? मङ्लबार मंसिर २ , २०८२
महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा मङ्लबार मंसिर २ , २०८२
पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता मङ्लबार मंसिर २ , २०८२
Next
Prev

समाचार

के तपाई सपनामा डराउनुहुन्छ ? अब यसो गर्नुहोस्

आइतवार भदौ १० , २०७५
Reading Time: 1 min read
A A
के तपाई सपनामा डराउनुहुन्छ ? अब यसो गर्नुहोस्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

मानिसले कहिलेकाहीँ डरलाग्दो सपना देख्नु सामान्य हो । तर, नियमित रूपमा डरलाग्दो सपना आउन थाल्यो भने अत्यन्त सजग हुन आवश्यक हुन्छ ।नियमित डरलाग्दो सपना देख्नु मानसिक रोगका रूपमा लिनुपर्छ । यसको लागि उपचारको आवश्यकता पर्छ ।

हुन सक्छ नाइटमेयर डिसअर्डर
सपनामा अनेक विषय देखिन्छन् भने प्राय सपनाहरु त यादसमेत हुँदैन । निद्राको अवस्थामा मस्तिष्कले वैकल्पिक यथार्थ या काल्पनिकता रचेर प्रदर्शन गर्छ,जुन हामी सपना भन्छौं । मसलेदार फिल्मजस्तै हाम्रो सपनामा पनि एक्सन, इमोसन, रोमान्स, कमेडी आदि देखिने गर्छ । कहिलेकाहीँ त भुतको फिल्मजस्तो पनि सपना देख्ने गर्छौं । यस्ता फरक सपनालाई खराब सपना, दुःस्वप्न या नाइटमेयर भनिन्छ ।

डरलाग्दो सपनाका कारण छिनछिनमा ब्युँझने हुन्छ ।त्यतिवेला धड्कन र श्वाप्रश्वासको गति तीव्र हुने गर्छ,आफुलाई छुट्याउनै गाह्रो हुन्छ सपना हो कि विपना हो भन्ने कुरा । तर, जब त्यो सपना हो भन्ने कुरा पत्ता लाग्छ त्यसपछि मानिस बिस्तारै–बिस्तारै सामान्य अवस्थामा फर्कन थाल्छ । नियमित रूपमा यस्तो सपना देख्न थालेमा पटक–पटक निद्रा छुट्ने गर्छ । यसकै कारण कतिपय सुत्नसमेत डराउँछन् । यस्तो भएमा मानसिक समस्याको रूपमा लिनुपर्छ । यस्तो सपना देखिएको अवस्थामा नाइटमेयर डिसअर्डर या पेरासोम्निया भन्ने गरिन्छ ।

LS Auto

नाइटमेयरका कारण
यस्तो डिसअर्डरका कैयौँ कारण भएपनि यसको प्रमुख कारण भनेको जीवनमा घटेका केही गम्भीर घटना हुन् ।कुनै कारणले लगातार तनाव वा डिप्रेसनमा भएको अवस्थामा पनि नियमित रूपमा यस्तो सपना देखिन सक्छ ।नशालु पदार्थको सेवनका कारण पनि नाइटमेयर डिसअर्डर हुन सक्छ । त्यस्तै, यस्ता समस्याको औषधि खाएर छाड्दा पनि नाइटमेयर डिसअर्डर हुन सक्छ ।

स्लिप एम्निया अर्थात् निद्राका वेला श्वासप्रश्वासमा समस्या हुँदा पनि यस्ता समस्याको सिकार हुनुपर्छ । त्यस्तै, लगातार अपर्याप्त निद्राका कारण पनि नाइटमेयर डिसअर्डरको समस्या हुन जान्छ ।फिल्म र उपन्यासले पनि यसमा प्रभाव पार्छ । नियमित हरर फिल्म हेर्ने वा त्यस्तै कथा भएको उपन्यास पढ्ने मानिस पनि यस्तो समस्याबाट ग्रसित हुन सक्छन् ।

सुत्नुभन्दा ठीक अघि यस्तो खाना खाने बानी पनि यस्तो सपनाको कारक बन्न सक्छ । त्यसैले बेलुकीको खाना खाएको कम्तीमा एक घन्टापछि मात्र सुत्ने बानी गर्नुपर्छ ।

पहिचान र उपचार

हप्तामा एकभन्दा बढीपटक डराउने सपना देखेमा त्यसलाई समस्याको रूपमा बुझ्नुपर्छ । लगातार यस्तो सिलसिला बनेमा पटक–पटक निद्रा छुट्ने गर्छ र त्यसपछि निद्रा आउन गाह्रो भएमा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।

नाइटमेयर डिसअर्डरको शंका भएमा डाक्टरले पोलिसोम्नोग्राफी टेस्ट गर्छ र यसबारे पत्ता लगाउँछ । त्यसक्रममा निदाउँदा मुटुको गति, मस्तिष्कको तरंग, अक्सिनको स्तर, श्वास र आँखाको व्यवहारबारे रेकर्ड गर्न शरीरका विभिन्न अंगमा सेन्सर लगाउने गरिन्छ । यही परीक्षणका आधारमा डाक्टरले उपचार गर्छन् ।

डराउने सपनाका कारणले तानाव मात्र होइन, डिप्रेसन नै हुन सक्छ । त्यसैले यसको समयमै उपचार गर्न जरुरी हुन्छ । उपचारका क्रममा डाक्टरले वैकल्पिक औषधि पनि उपलब्ध गराउन सक्छ ।नशालु पदार्थका कारण यस्तो समस्या भएको हो भने यस्तो लत तत्काल छुटाउने प्रयास गर्नुपर्छ ।

लोकप्रीय

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२

विचार

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२

थप समाचार

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग
Breaking news

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध
खेलकुद

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.