×

NEPAL TIMES UPDATES

Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026

आफुले जितेका स्थानीय तहहरुमा कर घटाउने कांग्रेसको तयारी

१० भाद्र २०७५

विराटनगर, भदौ १०

नेपाली कांग्रेसले आफुले जितेका स्थानीय तहहरुमा कर घटाउने तयारी गरेको छ । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आइतबार दिउँसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन् ।

Advertisement
Advertisement

उनले अत्यधिकरुपमा बृद्धि गरिएको करका कारण जनताले समस्या झेल्नुपरेको भन्दै कांग्रेसले जितेका स्थानीयतहरुमा कर घटाउने तयारी गरिएको बताए । उनले कर घटाउने बिषय र उपलब्ध बिकास बजेटलाई परिचालन गर्ने बिषयमा कांग्रेसबाट जितेका स्थानीय तहका मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षलाई प्रशिक्षण दिन सोमबार काठमाण्डौमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको जानकारी पनि दिए ।

Advertisement
Advertisement

प्रशिक्षण कार्यक्रमकैबीच जथाभावीरुपमा कर बढाइएको भए पार्टीले घटाउन निर्देशन दिने उनको भनाई थियो । नेता गच्छदारले जनप्रतिनिधिहरुलाई गरिब मुलुकको जनताको सेवककोरुपमा काम गर्न सुझाव दिएका छन । उनंले मंहगो गाडी र सेवासुविधाको पक्षमा नलाग्न आग्रह गर्दै थोरै सुविधा लिएर धेरै सेवा दिन सुझाव दिए । नेपाली कांग्रेस एउटा असल प्रतिपक्षिको भुमिका निर्वाह गरिरहेको बताउंदै उनले सरकारले गरेको असल कामको समर्थन र संबिधान विपरीतको कामलाई बिरोध गर्ने बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top