कोरोनाबाट बच्न सबैले नियम पालना गरौँ : गृह मन्त्रालय

९ बैशाख ७८, शुक्रबार

१० बैशाख, काठमाडौ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ३० बुँदे आदेश जारी गरेको छ ।

गएको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले संक्रमण बढ्दै गएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको हो ।

आदेशमा स्वास्थ्य मापदण्डको पालना कडाईका साथ गर्ने, भिडभाड हुने कार्यक्रममा सहभागी हुन नदिने, आवश्यक सुरक्षा सतर्कता अबलम्बन गर्ने लगायतका विषयहरु समावेश गरिएका छन् ।

Advertisement

यो आदेश जारी गर्नुको कारण हामी सबै बचौँ, कोरोना हाम्रो सामुहिक सत्रु हो, त्यसैले यसलाई परास्त गर्नुपर्छ भन्ने हो । त्यसका लागि प्रत्येक व्यक्तिले इमान्दार भएर सरकारले दिएका आदेश, निर्देशन र अनुरोधलाई पालना गर्ने कुरालाई तदारुकता देखाउनुपर्छ ।

३० बुँदे आदेशलाई ७७ वटै जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कोभिड १९ व्यवस्थापन समितिले कार्यान्वयनका लागि सहयोग पुर्याउँछ । स्वास्थ्य मन्त्रालयको टिम, पालिकाका प्रतिनिधिहरुको पनि त्यसमा संलग्नता रहन्छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top