कोरोना संक्रमणबाट थप १२९ जनाको मृत्यु, थपिए ८,९८० संक्रमीत

662SHARES

८ जेठ, काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै साही अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, १२९ जनाको मृत्यु भएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण