×

NEPAL TIMES UPDATES

Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026

कोरोना संक्रमणबाट बुटवलमा एक महिलाको ज्यान गयो

१९ आश्विन २०७७

१९ आश्विन, बुटवल ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आइतबार राति मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुटवल–१३ बेलबासकी ६५ वर्षीया महिलाको मृत्युपश्चात कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। अस्पतालमा आइतबार बिहान ९ बजे भर्ना भएकी महिलाको राति ८ बजे मृत्यु भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

आज बिहान आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top