Nepal Times
Nepal Times
3
Shares

१ सय ८७ जनाको स्वाब परीक्षण गर्दा ६६ जनाको रिपोर्ट पोजेटिभ

१ सय ८७ जनाको स्वाब परीक्षण गर्दा ६६ जनाको रिपोर्ट पोजेटिभ

१९ आश्विन, चितवन ।
चितवन मेडिकल कलेज भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरण अनुसार १ सय ८७ जनाको स्वाब नमुना परीक्षण गर्दा ६६ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जसमा सबैभन्दा धेरै चितवनकै ४७ जना रहेका छन्।

नवलपुरका १२, मकवानपुरका ३, बारा, पर्सा, रुपन्देही र तनहुँका एक एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.