Nepal Times
Nepal Times
3
Shares

कोरोना संक्रमणबाट बुटवलमा एक महिलाको ज्यान गयो

कोरोना संक्रमणबाट बुटवलमा एक महिलाको ज्यान गयो

१९ आश्विन, बुटवल ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आइतबार राति मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुटवल–१३ बेलबासकी ६५ वर्षीया महिलाको मृत्युपश्चात कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। अस्पतालमा आइतबार बिहान ९ बजे भर्ना भएकी महिलाको राति ८ बजे मृत्यु भएको थियो।

आज बिहान आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.