खोलाले बगाएर १ जना बेपत्ता

२६ असोज ७६, सोमबार

२७ असोज, झापा ।
झापाको कचनकवल गाउँपालिका–२ केचना बस्ने १८ बर्षीय सौरव ढुङगाना खोलाले बगाएर बेपत्ता भएका छन् ।

आईतवार दिउँसो भारतको किशानगञ्जबाट मेला हेरेर फर्किएका सौरव लगायतका ३ र ४ जना साथीहरु अपरान्ह ४ बजेको समयमा मेची खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ढुङ्गाना बेपत्ता भएका हुन् ।

बेपत्ता भएका ढुङगानाको नेपाल प्रहरी, शशस्त्र प्रहरी र भारतिय प्रहरी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top