गुल्मीमा अज्ञात समूहद्वारा एक ट्याक्टरमा आगजनी

९ बैशाख ७८, शुक्रबार

१० वैशाख, गुल्मी । गुल्मीमा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेको छ । रेसुंगा नगरपालिका ६ अन्तर्गत चेक्मीमा साइटमा योजनाको काम गर्दै आएको लु ४ च ८८४४ नम्बरको ट्याक्टरमा शुक्रबार बिहान आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर गएको तीन हप्तादेखि साइटमा काम गर्दै आएको ट्याक्टर पार्किङ्गमा राखिरहेको अवस्थामा बिहान साढे चार बजेतिर आगजनी गरिएको निर्माण सेवाका सञ्चालक सञ्जय पन्थीले बताए ।

ट्याक्टर चालकले बिहान पाँच बजे साइटमा काम गर्न जाने क्रममा ट्याक्टरमा आगो दन्किरहेको देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

सम्बन्धित समाचार

Scroll to Top