घरेलु मदिरा बरामद

१७ असार ७५, सोमबार

मोरङ, असार १८

प्रहरीले मोरङको कटहरी गाउँपालिका २ आदर्शनगरस्थित एक घरबाट आइतबार ४५ लिटर घरेलु मदिरा बरामद गरेको छ।

वडा प्रहरी कार्यालय हाटखोलाको टोलीले कटहरी गाउपालिका–२ स्थित कमलादेवी कोइरालाको घरबाट अवैध रुपमा घरेलु मदिरा उत्पादन गरेको भेटेपछि ४५ लिटर तयारी मदिरा,मदिरा बनाउन प्रयोग हुने सिल्भरका चार थान भाँडावर्तनसमेत बरामद गरिएको उक्त कार्यालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top