×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026

दुई लाख बढीको अवैध सामान बरामद

१८ असार २०७५

मोरङ, असार १८

ईलाका प्रहरी कार्यालय रानीले आइतबार दुई लाख चौतीस हजार एक सय दश रुपैया बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको छ ।सो कार्यालयबाट परिचालन भएको टोलीले विराटनगर–१५ महेन्द्र चौक तथा विराटनगर–१४ जानकी मन्दिर चौकबाट भन्सार छली गरी ल्याउँदै गरेका सामान बरामद गरी भन्सार बुझाइएको उक्त कार्यालयले जनाएको छ।

Advertisement
Advertisement

त्यसैगरी प्रहरीले विराटनगर–१७ मटेरुवाबाट भारततर्फ चोरी छिपाई लैजादै गरेको १५ किलो मरिचसहित को २ प ९४५८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको जनाएको छ।

Advertisement
Advertisement

यता जिल्ला प्रहरी कार्यालय मोरङले भारत जोगबनीबाट भन्सार छली गरी ल्याएको तीस हजार मूल्य बराबरको रेडिमेड कुर्तासुरुवालसहित एक थान साइकल सिआरभि बरगाछीको टोलीले आइतबार बरामद गरेका छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top