चर्चित अभिनेत्री रिताको निधन

३२ असार ७५, मंगलबार

एजेन्सी,साउन १
भारतीय टेलिभिजन र फिल्म इन्डष्ट्रिकी चर्चित अनुहार रिता भादुडीको निधन भएको छ । यसको जानकारी वरिष्ठ अभिनेता शिशिर शर्माले सोसल मिडियामा दिएका हुन् ।

उनले लेखेका छन, ‘निकै दुःखी हुँदै रिता भादुडी हामीबीच नरहेको जानकारी दिन चाहन्छु । उनको अन्तिम संस्कार जुलाई १७ तारिख दिउँसो १२ बजे अन्धेरी इस्ट मुम्बईमा हुनेछ । हामी सबैका लागि उनी एक आमाजस्तै थिइन् । उनलाई सधैं सम्झिरहने छौं ।’

रिपोर्टका अनुसार रिता १० दिनदेखि अस्पतालमा भर्ना थिइन् । लामो समयदेखि मृगौला रोगबाट पीडित उनी हरेक दोस्रो दिन डायलायसिसका लागि अस्पताल जानुपर्ने भारतीय संचारमाध्यमले बताएका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top