चर्चित कवि नवराज पराजुलीको विराटनगरमा कविता कन्सर्ट हुने

२७ फागुन ७६, बुधबार

२७ फागुन, विराटनगर ।
युवाहरुमाझ लोकप्रिय तथा चर्चित कवि नवराज पराजुलीको विराटनगरमा एकल कविता कन्सर्ट हुने भएको छ । विराटनगरको रोडशेष स्थित होटेल स्टर्न स्टारमा यही फागुन ३० गते कविता कन्सर्ट हुने भएको हो ।

संकल्प नेपाल नामक सामाजिक संस्थाको आयोजना हुन लागेको कार्यक्रममा ५ सय जना सहभागि हुने कार्यक्रम संयोजक जीवन बन्जाराले जानकारी दिए । सो कार्यक्रम होटेल स्टर्न स्टारको सभाहलमा दिउँसो ३ बजेबाट सुरु हुने समेत उनले बताए । कवि पराजुलीले सम्यक महर्जनको बाँसुरीको धुनमा कविता सुनाउनेछन् ।

उनले भिडियो सन्देशमार्फत सानो कविताको अशं बाचन गर्दै थप कविता विराटनगरमै सुनाउने बताएका छन् । साहित्य र कला क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको सो कार्यक्रमबाट संकलित रकम ‘धुर्मुस–सुन्तली फाउण्डेशन’बाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिने आयोजकले जनाएको छ । कार्यक्रम हेर्ने दर्शकका लागि २५ सय १ हजार र ५ सयको टिकट र विद्यार्र्थीका लागि २ सय ५० को टिकट व्यवस्था गरिएको जनाईएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top