चिनियाँ कम्युनिष्ट पार्टीसंग हुने भिडिओ कन्फ्रेन्सबारे नेकपाको विदेश विभागलाई नै छैन जानकारी

४ असार ७७, शुक्रबार

५ असार, काठमाडौं । सत्तारूढ दल नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच शुक्रबार दिउँसो हुने भिडिओ कन्फ्रेन्समा नेकपाको विदेश विभागलाई भने जानकारी नै गराइएको छैन ।

देश र पार्टी कसरी सञ्चालन गर्ने भन्नेबारे हुन लागेको भिडियो कन्फ्रेन्सबारे नेकपाको विदेश विभागलाई कुनै जानकारी नदिइएको जनाइएको छ ।

नेकपाको विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल हुन्। शुक्रबार हुने भिडिओ कन्फ्रेन्स सिपिसीको अन्तर्राष्ट्रिय विभाग र नेकपा स्कुल विभागको आयोजनामा हुन लागेको हो।

Advertisement

नेकपा स्कुल विभागका प्रमुख उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल हुन्। भिडिओ कन्फ्रेन्समा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री पोखरेलसहित करिब सय जना नेताहरू सहभागी हुनेछन् ।

प्रचण्ड र उपप्रधानमन्त्री पोखरेल पार्टी मुख्यालय धुम्बाराहीको हलबाट सहभागी हुँदैछन् । सिपिसीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओलगायतका नेता सहभागी हुने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top