NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध मङ्लबार मंसिर २ , २०८२
प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ? मङ्लबार मंसिर २ , २०८२
महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा मङ्लबार मंसिर २ , २०८२
Next
Prev

समाचार

जबर्जस्तीकरणी मुद्दामा सुनुवाई प्रभावकारी बनाउन महान्यायाधीवक्ता कार्यालयको परिपत्र

सोमवार अशोज १९ , २०७७
Reading Time: 1 min read
A A
जबर्जस्तीकरणी मुद्दामा सुनुवाई प्रभावकारी बनाउन महान्यायाधीवक्ता कार्यालयको परिपत्र
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ आश्विन, काठमाडौँ ।
पछिल्ला दिनमा मुलुकभर बलात्कारका घटनाहरु बढीरहेको सन्दर्भमा यस्ता घटना सम्बन्धी मुद्दाको सुनुवाई तथा कारवाही प्रक्रिया थप प्रभावकारी बनाउनु पर्ने महान्यायाधीवक्ता कार्यालयले बताएको छ।

महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतलाई बोधार्थसहित जिल्ला सरकारी वकिल कार्यालय तथा उच्च सरकारी वकिल कार्यालयमा गरेको परिपत्रमा जबरजस्ती करण सम्बन्धी मुद्दाको सुनवाई तथा कारवाही प्रभावकारी बनाउने पर्ने उल्लेख छ।

महान्यायाधीवक्ता कार्यालयले भनेको छ, ‘मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९६ को उपनियम (१) ले सो नियमावलीको अनुसूचि ३० मा उल्लेख भएका नेपाल सरकार वादी भई चलेका फौजदारी मुद्दामा सबै प्रतिवादी उपस्थित गराइएकोमा वा प्रतिवादी उपस्थित हुने अवधि समाप्त भएपछि लगातार कारवाही र सुनुवाई गरी किनारा गरिनेछ भन्ने व्यवस्था रहेको छ।’

LS Auto

अघि भनिएको छ, ‘उक्त नियमावलीको अनुसूचि ३० को क्रम संख्या १ मा जबरजस्ती करणी सम्बन्धी कसूरलाई लगातार सुनुवाई हुने कसूर अन्तर्गत समावेश गरिएको छ।’

अपराध अनुसन्धान र अभियोजनमा समन्वय गर्ने प्रयोजनका लागि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १९४ बमोजिमको समन्वय समितिको मिति २०७५ अशोज १५ गते बसेको बैठकको निर्णयानुसार लगातार सुनुवाईको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न–गराउन महान्यायाधीवक्ता कार्यालयले आग्रह गरेको छ ।

जबर्जस्ती करणी सम्बन्धी कसूरमा अभियोगपत्र दायर गर्दा अनिवार्य रुपमा कानूनी व्यवस्था समेत उल्लेख गरी लगातार कारबाही र सुनुवाई हुनका लागि माग गर्न तथा सम्बन्धित सबै सरकारी वकिलले सो प्रकृयामा तदारुर्ता देखाउन कार्यालयले अनुरोध गरेको छ ।

अहिले जबरजस्ती करणी सम्बन्धी मुद्दाहरु के कति संख्यामा रहेका छन्रु ती मुद्दाहरुमा लगातार सुनुवाई तथा कारवाहीका लागि सम्बन्धित अदालतमा अनुरोध गरिएको छ–छैन ? सो अनुसार अनुरोध गरेको अवस्था नभए सात दिन भित्र जबरजस्ती करणी सम्बन्धी मुद्दामा लगातार कारवाही र सुनुवाई हुनका लागि सम्बन्धित अदालतमा अनुरोध गरी पठाउन पनि महान्यायाधीवक्ता कार्यालयले भनेको छ ।

त्यसको सात दिन भित्र ती मुद्दाको संख्या, लगातार कार्यवाही र सुनुवाईको प्रगति विवरण समेत उपलब्ध गराउन भनिएको छ।

लोकप्रीय

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२

विचार

थप समाचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग
Breaking news

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध
खेलकुद

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.