बीपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

१९ असोज ७७, सोमबार
Share this
741shares

१९ आश्विन, धरान ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

Advertisement

सोमवार बिहान ५५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। सुनसरीस्थित धरान वडा १५ का ती पुरुषमा असोज १६ गते कोभिड–१९ पुष्टि भएको थियो।

मिर्गौलासम्बन्धी रोग र हइपरटेन्सनका बिरामी रहेका ती पुरुषको कोभिड पुष्टि भएकै दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top