जीवनशैली र तनाव ब्यवस्थापनसम्बन्धी एकदिवसिय शिवीर हुँदै

४ चैत ७४, सोमबार

विराटनगर, चैत ५
विराटनगरमा जीवनशैली र तनाव ब्यवस्थापनसम्बन्धी एकदिवसिय शिवीर हुने भएको छ । ओशो आश्रम विराटनगरको आयोजनामा यही चैत १० गते सो ध्यान शिविर हुने भएको हो ।

तीनपैनीस्थित ओशो धर्म प्रदीप ध्यानाश्रमले पत्रकार सम्मेलनको आयोजना गर्दै सो बिषयमा जानकारी दिएको हो । सो बिषयमा जानकारी दिँदै आश्रम प्रमुख बिकासराज रुपाखेतीले शिवीरमा बोधित्सव स्वामी आनन्द अरुणले जीवनशैली र तनाव ब्यवस्थापनसम्बन्धी जानकारी र प्रशिक्षण दिनुहुने जानकारी दिए ।

स्वामी अरुणले हालसम्म ६ सय शिविर सञ्चालन गर्दै ८० राष्ट्रका ६५ हजार साधकलाई त्यस प्रकारको प्रशिक्षण दिइसकेका उनले बताए । बढ्दो तनावपूर्ण जीवनका कारण अस्तव्यस्त हुँदै गएको मानव जीवनलाई व्यवस्थित र शान्तिमय बनाउन शिविर फलदायी हुने उनले विश्वास ब्यक्त गरे । चैत १० गते शनिवार हुने ध्यान शिवीरमा २ सय ५० जना सहभागी हुने जनाइएको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top