जेष्ठ नागरिकलाई छुट नदिनेलाई कडा कारवाही

११ फागुन ७४, शनिबार

विराटनगर, फागुन १२
एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले राज्यले जेष्ठ नागरिकहरुका लागि प्रदान गरेको छुटको व्यवस्था लागु नगर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

विराटनगर ३ स्थित एवान क्वालिटि स्कुलको २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसका अवसरमा बोल्दै मन्त्री घिमिरेले जेष्ठ नागरिकहरुका लागि राज्यले स्वास्थ्य परिक्षणमा सहुलियत दिनुपर्ने व्यवस्था लागू गराउन र सार्वजनिक यातायातमा पाउनुपर्ने छुटको व्यवस्था अविलम्ब कार्यान्वयन गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

सरकारले जेष्ठ नागरिकहरुलाई सार्वजनिक यातायात, अस्पताल लगायतमा विशेष छुट सुविधाको व्यवस्था गरेको भएपनि अहिलेसम्म सुविधा नपाएको भन्दै जेष्ठ नागरिकहरुले पटकपटक गुनासो गरेको बताउँदै उनले यस विषयमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सम्बन्धित क्षेत्रका सरोकारवालाहरुलाई बोलाएर अविलम्ब छुटको व्यवस्था लागू गर्न निर्देशन दिने र अटेर गर्नेलाई कारवाही गर्ने चेतावनी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top