ज्येष्ठ नागरिक दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान

१५ असोज ७५, मंगलबार

विराटनगर,असोज १५
ज्येष्ठ नागरिक दिवसको अवसरमा विराटनगर ३ स्थित हाम्रो ज्येष्ठ नागरिक हातेमालो सेवा समाजले विविध कार्यक्रम गरेको छ । समाजले विचार गोष्ठी, सरसफाई र १ सय २ बर्षिय ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सो अवसरमा स्थानिय देवी पाञ्चायन मन्दिरमा विचार गोष्ठी आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जेष्ठ नागरीकलाई सम्मान गर्नु र उनीहरुको अनुभवबाट पाठ सिक्नुपर्ने बताए ।

Advertisement

उनले जेष्ठ नागरिकका समस्या ब्यवस्थापन गर्न प्रदेश सरकार विभिन्न योजनासहित अघि बढेको समेत बताए । दिवसको अवसरमा हातेमालो सेवा समाजले सरसफाई कार्यक्रम समेत गरेको थियो ।

सरसफाईमा ज्येष्ठ नागरिक सहित मन्त्री घिमिरे समेत सहभागि थिए । सरसफाईको क्रममा शिव पाञ्चायन मन्दिर अघिल्तिर रहेको पूर्वपश्चिम सडकको सफाई गरिएको थियो ।

Advertisement

दिवसकै अवसरमा समाजले विराटनगर ४ की १ सय २ बर्षिय बिष्णुदेवी दाहाललाई सम्मान गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top