टोटनह्याममाथि बार्सिलोनाको सहज जित, मेसीको २ गोल

१७ असोज ७५, बिहीबार

एजेन्सी,असोज १८
च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको खेलमा बार्सिलोनाले टोटनह्यामलाई चार दुई गोल अन्तरले पराजित गर्यो । टोटनह्यामको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेसीले दुई गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै फिलिप कोउन्टिन्होले गोल गर्दै टोटनह्यामका समर्थकलाई स्तब्ध पारे । २८ औं मिनेटमा इभान रेकिटीचले बार्साको अन्तर दुई शुन्यमा पुर्याए ।

Advertisement

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोना विरुद्ध ५२ औं मिनेटमा हेरी केनले गोल गर्दै अन्तर कम गरेका थिए । तर ५६औं मिनेटमा मेसीले बार्साका लागि तेस्रो गोल गरे ।

गोलको वर्षा भएको खेलको ६६ औं मिनेटमा लामिलाले गोल गर्दै खेल तीन दुईको अवस्थामा पुग्यो । ९० औं मिनेटमा पुनः मेसीले बार्साको स्कोरकार्डमा अर्को गोल थपे । जसका कारण ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले सहज जित हात पार्यो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top