ढुङ्गागिटी अवैध उत्खनन् प्रकरण : छानविन प्रतिवेदन नै गायब

विराटनगर :जनप्रतिनिधिकै संलग्नतामा मोरङ उर्लाबारी नगरपालिकामा पर्ने सोल्टी र मिक्लु खोलाको ढुङ्गागिटी अवैध उत्खनन् प्रकरणमा सरकारी छानविन समितिले तयार पारेको प्रतिबेदन नै गायब भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचर्यको कार्यालयमा गठन भएको छानविन समितिले तयार पारेको प्रतिवेदन नै गायब भएको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

उर्लाबारीका मेयर खड्ग फागोको मौखिक अनुमतीमा नामी ठेकेदार भीम पौडेलले उत्खनन् अनुमती नै नभएको खोला च्यानलाईज गर्ने (एकोर्याउने) नाममा अवैध ढुङ्गागिटी उत्खनन् गरी लगेका थिए । स्थानीयले च्यानलाइजका नाममा ढुङ्गागिटी तस्करी भएको भन्दै विरोध गरेपछि मोरङका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले गत गत बैशाख ९ गते इलाका प्रशासन कार्यालय उर्लाबारीका तत्कालिन उपसचिव रामबहादुर कुरुङ्वाको नेतृत्वमा छानविन समिती गठन गरेका थिए ।

सोही छानबिन समितिले तयार पारेको प्रतिवेदनको आधारमा गत बैशाख २३ गते ठेकेदार कम्पनी भुमि कन्ट्रक्सनलाई पाँच लाख १२ हजार ५७ रुपैँया जरिवाना गर्ने निणर्य गरेको थियो तर निर्णय गोप्य राखियो ।
ज्रिवाना गर्ने निणर्य भएपछि गुपचुप राखिएको प्रतिवेदन गायब भएको हो ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top