×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

प्रदेशको स्थायी राजधानी र नामाकरण : असोज १५ अन्तिम ‘डेटलाइन’

२३ भाद्र २०७५

प्रदेश १ को स्थायी राजधानी र नामाकरण साउनमै टुङ्गो लगाईसक्ने भनेर भदौ गुजार्न लागेको प्रदेश सरकार भित्रभित्रै निणार्यक कसरतमा जुटेको छ ।

पार्टी नेतृत्वभित्र निरन्तर छलफलमा जुटेका मुख्यमन्त्री शेरधन राईले साउन अन्तिम सम्मको म्याद गुजारेपछि प्रतिपक्षि दल नेपाली काङ्ग्रेसले सदनमा चर्को आवाज उठाईरहेको बेला सरकारका प्रवत्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले असोज १५ अन्तिम ‘डेटलाईन’ हुने खुलासा गरेका छन् ।

Advertisement
Advertisement

प्रवत्ता कार्कीले सबै कुरा बाहिर भनिहाल्न नमिल्ने सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिएका छन् । तर सरकार निणर्यको अन्तिम चरणमा पुग्न लागेको भन्दै शुक्रबार प्रदेशसभा बैठकमा पनि त्यही कुराको संकेत गरेका हुन् ।

Advertisement

मन्त्री कार्कीले प्रदेशसभा बैठकमा बिशेष समय लिएर बोल्दै भने –‘सबैसँग उत्तिकै छलफल नभएको हुनसक्छ, तर मुख्मन्त्रीले छलफल गरिरहनुभएको छ , छिटो भन्दा छिटो टुङ्ग्याएर अघि बढ्न लागिरहेका छौँ । ’ यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top