×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

त्रिदेशीय मोटर र्यालीलाई झापाको काँकरभिट्टामा स्वागत

११ फाल्गुन २०७४

झापा, फागुन ११
पर्यटन प्रर्वधन गर्ने उदेश्यले त्रिदेशीय मोटर र्यालीलाई झापाको काँकरभिट्टामा स्वागत गरिएको छ । नेपाल,भारत भुटानका ५० वटा कार सहभागी रहेको र्याली भारतको सिलगुढीबाट सुरु भएर नेपालको चितवन बाट भुटान हँदै दाजिलिङ्गमा आएर समापन हुने छ ।

नेपाल अटा मोबाइल्स एसोसियसनले आयोजना गरेका र्यालीले नेपाल,भारत ,भुटान बिचको पर्यटन पूर्वधनमा सहयोग पुग्ने बिश्वास राखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

सो र्यालीलाई नेपालको पूर्वी भागमा मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य,उपप्रमुख मिना उप्रेती,राजनितिक दलका प्रतिनिधि र सुरक्षाकर्मी लगायतले स्वागत गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top