×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

भृकुटीमण्डपमा ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रर्दशनी’ सुरु

११ फाल्गुन २०७४

काठमाडौं, फागुन ११
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रर्दशनी’ सुरु भएको छ । हिमाली क्षेत्रमा उत्पादन भएका बस्तुहरुलाई स्वदेशमै प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको हो ।

हिमाली क्षेत्रमा उत्पादित अर्गानिक बस्तुहरुको स्वदेशमै प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी निर्देशक प्रदिप महर्जनले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रर्दशनीमा हिमाली क्षेत्रमा उत्पादन भएका जडिबुटी तथा जडिबुटीजन्य बस्तुहरु, दुध र त्यसका परिकारहरु, ग्रिन टी, चीजलगायतका बस्तुहरु राखिएका छन । प्रर्दशनीमा ७५ वटा भन्दा बढि स्टलहरु रहेका छन । ३ दिनसम्म चल्ने प्रर्दशनीमा करिव डेढ करोड कारोबार हुने अपेक्षा गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top