×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

ओलीलाई जुर्यो वालुवाटारमा जन्मदिन मनाउने अबसर

११ फाल्गुन २०७४

काठमाडौं, फागुन ११
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा जन्मदिन मनाउने अवसर जुरेको छ । आज सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक लगत्तै ओलीले स्थायी समिति सदस्यहरु, शुभचिन्तक, कार्यकर्ता तथा संञ्चारकर्मीका माझ केक काटेर जन्मदिन मनाएका हुन् । उनले केक काटेर फस्ट लेडी राधीका शाक्यलाई खुवाएका थिए ।

बिहानै चीन र भारतका दुवै राजदुतले बालुवाटार पुगी प्रधानमन्त्री ओलीलाई भेटेर जन्मदिनको शुभकामना दिएका थिए । ओलीको जन्म विंस २००८ साल फागुन ११ गते तेह्थुम जिल्लाको इवा गाउँमा भएको थियो ।

Advertisement
Advertisement

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओली ओली २०७१ असारमा पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए । २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा उनी झापा जिल्लामा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

Advertisement
Advertisement

उनी पहिलो पटक २०७२ असोज २४ गते नेपालको ३८ औ प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका थिए । उनको दोस्रो प्रधानमन्त्रीत्वकाल यही फागुन ३ गतेदेखि सुरु भएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top