१९ असार, काठमाडौं । शुक्रबार अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । एकैदिन थप ७ सय ४० जना नयाँ कोरोना संक्रमित थपिएसंगै हालसम्म नेपालमा संक्रमित हुनेको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ सय २३ जना डिस्चार्ज भएसंगै निको हुनेको संख्या ६ हजार १ सय ४३ पुग्यो ।