NepalTimes
१६ जेष्ठ, काठमाडौं । थप १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या १२१२ पुगेको छ।
Login to your account below
Remember Me
Please enter your username or email address to reset your password.
- Select Visibility -PublicPrivate
© 2025 Nepal Times All Rights Reserved.