२ असार, काठमाडौं । थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको कुल संख्या ६५९१ पुगेको छ।
ग्लोबल आइएमई बैंकको काठमाडौंमा १२ तले अत्याधुनिक कर्पोरेट भवन
रविको चेतावनी– पार्टीमा आबद्ध हुँदैमा गलत कामको उन्मुक्ति पाइँदैन
नेपाल राष्ट्र बैंकले आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने