NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

दशै आयो सिमापारीको बजार जोगबनी गुल्जार ! विराटनगर सुनसान

शुक्रबार अशोज १२ , २०७५
Reading Time: 1 min read
A A
दशै आयो सिमापारीको बजार जोगबनी गुल्जार ! विराटनगर सुनसान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, असोज ११
विराटनगरबाट भारतको जोगवनी ७ किलोमिटर मात्र छ । जोगवनी बजार नजिक भएका कारण विराटनगर र आसपासका क्षेत्रका मानिसहरु खाद्यान्न, लत्ताकपडा लगायतका घरायसी सामग्री किन्न दैनिक त्याहा पुग्ने गरेका छन् ।

दशै लाग्ने तरखरसगै यतिबेला सिमापारीको बजार जोगबनी किनमेलका लागि पुग्ने नेपाली उपभोक्ताका कारण भरीभराउन हुने गरेको छ । अन्य समयमा पनि निकै चहल पहल हुने जोगबनी बजारका मुख्य ग्राहक भने नेपाली उपभोक्ता हुने गरेका छन् ।

जोगबनी बजार नेपाली उपभोक्ताले भरी भराउन भएपनि सिमावर्ती बजार विराटनगर लगायतका पूर्वका ठूला शहरका बजारमा भने अहिलेसम्म दशैको लागि किनमेलको रौनकता देखिदैन । ७ किलोमिटिर दक्षिणको सिमापारीको बजार जोगबनी नेपाली उपभोक्ताको कारण भिडभाड हुदा विराटनगर बजार भने सुनसान देखिन्छ ।

LS Auto

नेपाली बजार भन्दा सस्तो

नेपाली बजारको तुलनामा भारतीय सिमावर्ती बजार जोगबनीमा विशेष गरी किनमेल गर्ने सबै वस्तुहरु त्यहाँ निकै सस्तो पाइन्छ । सस्तो मूल्यमा सामान पाइने भएकाले नेपाली उपभोक्ता समय खर्चेर निकै टाढाटाढा बाट समेत किनमेलमा लागि जोगबनी पुग्ने गरेका छन् ।

सुनसरीको तरहराबाट समान खरिदका लागि जोगवनी बजार आएकी रमिला विकले नेपाली बजारको तुलनामा निकै सस्तो मुल्यमा खाख्यन्न,लत्ताकपडा र धरायसी सामानहरु पाइने भएकाले आफुहरु जोगवनी बजारमा किनमेलका लागि आउने गरेको बताइन् ।

विकले भने जस्तो नेपाली उपभोक्ता भारतीय जोगबनी बजारमा किनमेलका लागि पुग्ने क्रमसगै विराटगरका कुनै पनि पसल राम्रोसँग चल्न सकेका छैनन् ।जसका कारण नेपाली व्यापारीहरु लामो समयदेखि मारमा पदै आएका छन् ।

किन जान्छन, सिमापारीको बजार नेपाली उपभोक्ता ?

सिमावर्ती नेपाली बजार विराटनगर र सिमापारीको बजार जोगबनीमा उपभोग्य सामाग्रीहरु प्रतिकेजी न्युनतम १० रुपैयादेखि १ सय रुपैयासम्मको मुल्य अन्तर हुने गरेको पाइन्छ । सिमापारीको जोगबनी बजारमा मनसुली चामल प्रति वोरा (२५) केजीको रु १ हजार २ सय ५० रहेको छ भने विराटनगरमा सोही चामलको मुख्य उतिनै परिणमको तौलमा १ हजार चार सय रुपैया रहेको छ । यसैगरी अन्य उपभोग्य वस्तुमा पनि जोगवनी र विराटनगरमा निकै मूल्य अन्तर रहेको छ ।

ठूलो डिपार्टमेन्ट स्टोरमा उपभोक्ताको आकर्षण वढदै

पछिल्ला समय पुर्वी नेपालका ठुला शहर विराटनगर,धरान ,इटहरी,दमक,विर्तामोड लगायतका शहरमा खुलेका ठुला डिपार्टमेन्ट स्टोरमा नेपाली गा्रहकको मोह बढेको देखिन्छ । ठूला डिपार्टमेन्ट स्टोरले नेपाली उपभोक्तालाई सिमापारीको बजार जोगबनी र पानीटंयाकी जानलाई केही हदसम्म भएपनि रोकेको छ । याँहाका डिपार्टमेन्टमा विहानदेखि साँझ अबेरसम्म ग्राहकहरुको भिडले भरिन्छ ।

उपभोक्ताहरुको आकर्षण र प्रवाह जोगबनीतिरै भएपनि ठूलो लगानीमा खुलेका डिपार्टमेन्टले जोगबनी र पानी ट्याकीबाट ठुला डिपार्टमेन्ट स्टोरमा केही हदसम्म भएपनि उपभोक्ताको यूर्टन गर्न सफल भएका छन् ।

यद्यपी विराटनगरका जनताहरुको जोगबनी मोह भने अझै हटेको भने छैन । झोलामा सामान ल्याउन भन्सार नियम खुकुलो भएपछि जोगबनी ’प्यार’ अझैसम्म कायम छ । भन्सार शुल्क धेरै भएका केही आइटममा जोगबनीको भन्दा कम मूल्यमा दिन नसकिने भएकोले केही उपभोक्ताहरुको भिड उतै केन्द्रित भएको विराटनगरका ब्यापारी स्वीकार गर्छन्।

ठगिदै नेपाली उपभोक्ता

सिमापारीको बजार भनेर चिनिने जोगबनी र पानीटं्याकीमा नेपाली उपभोक्ता सस्तोको नाममा ठगिने गरेका छन् । किनमेलका लागि जोगबनी र पानीटंयाकी बजार पुग्ने नेपाली उपभोक्ता कम गुणस्तरका सामाग्री खरिददेखि कम तौल,मिसावट खाद्यय सामाग्री र प्लोस गरिएका खाद्यय सामाग्री खरिद गरी ठगिने गरेका छन् । उनीहरुलाई कतिपय व्यपारीले कपडामा समेत नापमा समेत ठग्ने गरेको छन् ।

विराटनगरका उपभोक्ता कमलराज दाहालले जोगबनी किनमेलका लागि जाने नेपाली उपभोक्ता प्याकेट गरिएका सामानदेखि खुल्ला विक्रीका सामानसमेतमा ठगिने गरेको बताए । नेपाली उपभोक्ताले जोगबनी र पानी टंयाकी बजारबाट ल्याएको खाध्य सामाग्री कम गुणस्तरीय भएपनि त्यसबारेमा अनुसन्धान गर्ने र उजुरी गर्ने ठाँउ समेत नहुदा नेपाली उपभोक्ता थप मारमा पर्ने गरेको दाहालको भनाई छ ।

विराटनगरस्थित क्वालीटी स्टोरका सञ्चालक कमल अग्रवालले जोगबनी बजारमा प्राय कमशल खाध्य सामाग्री विक्रीका लागि राखिने गरेको बताए ।

विराटनगर भन्सार कार्यालयका प्रमुख निमांश अधिकारीका अनुसार पहिलेको तुलनामा नेपाली उपभोक्ता किनमेलका लागि जोगबनी बजार पुग्ने क्रम अहिले कम भएको छ । नेपाली उपभोक्ता किनमेलका लागि जोगवनी जाने क्रममा उनीहरुले खरिद गर्ने सामाग्री ठुलो मात्रमा दैनिक भित्रिने गरेको छ ।त्यसको लेखाजोखा भने भन्सार कार्यालयमा रहने गरेको छैन ।

भन्सार कार्यालयले न्युन बिल बिजकिकरण १ हजारसम्मको छुट दिएको छ तर नेपाली उपभोक्ता जोगबनी बजार किनमेल गरी फर्कदा ५ हजारसम्मको सामान खरिद गर्न भन्सार कार्यालयले छुट दिएको छ । ठूलो संख्यामा नेपाली उपभोक्ता दैनिक सिमापारीको बजार जोगबनी किनमेलका लागि जादा ठूलो मात्रामा नेपाली पैसा समेत विदेशिने गरेको छ ।

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.