NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

सोमवार साउन १२ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
NepalTimes Samachar
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(झन बढ्यो त्रास)
नेपालमा कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु /मृतकको संख्या ४८ पुग्यो /हालसम्म १८ हजार ७ सय ५१ जना संक्रमित /१३ हजार ७ सय ५४ जना संक्रमित निको भएर घर फर्किए ।

२.(आज सम्म यस्तो छ)
सोमबारसम्म पीसीआर विधिबाट ३ लाख ४७ हजार २ सय ७५ जनाको कोरोना परीक्षण /देशभर ४ हजार ९ सय ५० जना आइसोलेसनमा /१६ हजार ३ सय ७१ जना क्वारेन्टिनमा ।

Advertisement

३.(भय बढ्दैछ)
विराटनगरमा ७ जनासहित प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिए /प्रदेशमा कुल संक्रमितको संख्या ९ सय ४५ पुग्यो /७ सय ४७ जना डिस्चार्ज ।

४.(मन्त्रीका अाँखा कस्ता छन् ?)
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको काम नदेख्ने नेपालीलाई मोतिविन्दु लागेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालको टिप्पणी / नेपालमा मृत्युदर शुन्य दशमलव २ प्रतिशतभन्दा कममा रोक्नु सकारात्मक रहेको उल्लेख ।

५.(खतराको चेतावनी)
मध्यपहाडी क्षेत्रमा आगामी तीन दिन भारी वर्षा भएर नदीहरुको जल सतह बढ्ने भएकाले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह / मध्यपहाडी क्षेत्रमा पहिरो र तराईको केही स्थानमा डुबान हुन सक्ने ।

६.(अहंकारी भारत)
कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रमार्फत भारतको आग्रह/लकडाउन, वर्षायाम र विकट भूगोल भएकाले सो स्थानमा आउ–जाउ नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारीको भनाइ ।

७.(भाग्य खुलेपछि)
समाजवादीकी नेतृ सरिता गिरीको स्थानमा प्रतिनिधिसभा सदस्य पदका लागि लीलादेवी सिटौला सदस्य भएको निर्वाचन आयोगको घोषणा /खसआर्य समूह रहेकी सिटौलाको नाम जसपाले सिफारिस गरेअनुसार आयोगद्वारा निर्वाचित ।

८.(राजीनामाको रटान)
मंगलबार बस्ने नेकपाको स्थायी समिति बैठकलाई पूरानै एजेण्डामा अघि बढाउने नेकपा अध्यक्ष पुष्पकमल दाहालसहितका चार सचिवालय सदस्यको निष्कर्ष / पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको राजीनामा मुख्य एजेण्डा बनाउने ।

९.(अवसर बुझेको कांग्रेस )
कोभिड १९ को सबल व्यवस्थापन र जनताको जीवन रक्षा गर्न माग गर्दै युवाहरुले सुरु गरेको सत्याग्रहमा नेपाली कांग्रेसको ऐकेबद्धता /इनफ इज इनफ समूहका युवाहरु आरडिटी परीक्षण खारेज र पीसीआर परीक्षण गर्न माग गर्दै सत्याग्रहमा ।

१०.(अपारदर्शी दल)
नेपालका १ सय ३१ राजनीतिक दलमध्ये निर्वाचन आयोगमा ५४ दलले मात्रै वार्षिक खर्च बुझाए/ राजनीतिक दलहरुमा आर्थिक पादरर्शीता नहुँदा दलिय व्यवस्थापन र प्रणालीमा समस्या भएको निर्वाचन आयोगको भनाई ।

११.(सिंहदरबारको स्वरुप)
भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पुननिर्माण कात्तिक महिना भित्र सम्पन्न हुने /प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको निर्माण ७५ करोड तथा पश्चिम पट्टिको भवन ४० करोडमा निर्माण हुदै ।

१२.(मुल्यबृद्धि नै विकल्प)
सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सूर्तिजन्य नियन्त्रण नेटवर्कको सुझाव / नेपालमा सुर्ति सेवनकै कारण प्रतिवर्ष २७ हजार बढी नागरिकको मृत्यु /९८ प्रतिशत बढी व्यक्तिले जानीजानी सेवन गर्ने ।

१३.(उद्धार यूएई)
कोरोनाकालमा यूएईबाट ७ हजार ५ सय नेपाली स्वदेश फर्किए / आगामी जुलाई ३१ देखि अगस्ट ८ तारिखसम्म यूएईबाट १७ जहाजले उडान भर्ने तालिका सार्वजनिक ।

१४.(कति बढेको सुन)
आज फेरी सुनको भाउले बनायो नयाँ रेकर्ड /सुन प्रतितोला एक हजार २ सयले बढेर अहिलेसम्मकै उच्च ९७ हजार ५ सय पुग्यो /चाँदी प्रतितोला १ हजार २ सय १० रुपैया ।

र,

१५.(भय सँगै खुशी)
महामारी बनेको कोरोना भाइरसको संक्रमणपछि निको हुने संक्रमितको संख्या १ करोड नाघ्यो / हालसम्म विश्वभर ६ लाख ५२ हजार बढीको मृत्यु /१ करोड ६४ लाख बढी संक्रमित ।

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.