×

NEPAL TIMES UPDATES

Playing
नेपालमा गृहमन्त्रीहरुको पक्राउः कानूनी राज्य कि प्रतिशोध, वा पात्र खराब?|| Nepal Times
Mar 28, 2026
Playing
ओली पक्राउ पर्दा एमाले उग्र, प्रहरीसंग झडप, प्रदर्शनकारी घाइते, प्रहरीलाई छैन विदा || Nepal Times
Mar 28, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Mar 28, 2026
Playing
१४ वर्ष जे*ल बसेर ल्याएको व्यवस्थामा ३८ वर्षपछि ओलीको नियति फेरि जे*ल?|| Nepal Times
Mar 28, 2026
Playing
‘स्ट्रेट अफ ट्रम्प’ः हर्मुजको नाम बदल्ने ट्रम्पको संकेत, भान्स–नेतन्याहूबीच चर्काचर्की|| Nepal Times
Mar 28, 2026
Playing
World News: इरानमा ८५० टोमहक हानि*यो, अमेरिकी ठेगानाबाट टाढा हुन इरानको चेतावनी || Nepal Times
Mar 28, 2026
Playing
ओली प क्राउपछि एमाले कार्यकर्ताको विरोध उ ग्र, झ डपको अ वस्था सिर्जना|| Nepal Times
Mar 28, 2026
Playing
एमालेले जला यो कार्की आयोगको प्रतिवेदन, बहालवाला न्यायाधीशबाट छानबिन गर्न माग|| Nepal Times
Mar 28, 2026
Playing
Top 15 Afternoon News || Mar-28-2026 || Nepal Times
Mar 28, 2026
Playing
अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने|| Nepal Times
Mar 28, 2026

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरु:

१.(को छ र रोक्ने ?)
नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटी सदस्यको संख्या १५ सय एक पुग्यो /अन्तरपार्टी निर्देशनमा अर्का अध्यक्ष दाहालले एकीकरणको बाँकी काम पूरा गर्न नसकेकाले कार्यकारी अधिकार फिर्ता गरेर सबै अधिकार ओलीमा ल्याइएको उल्लेख ।

Advertisement

२.(रोकिन्छ त काम ?)
निर्वाचन प्रक्रियाका काम रोक्न निर्वाचन आयोगलाई नेकपा दाहाल–नेपाल पक्षको आग्रह /सर्वाेच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग ।

३.(फूल पनि नचढाउनु ?)
पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली दिन सिंहदरबार पश्चिमगेट पुगेका राप्रपाका नेता कार्यकर्तामाथि प्रहरीद्वारा लाठीचार्ज /सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाको आरोप ।

४.(आउँछ चाँही कहिले ?)
कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको भनाई / खोप आयात भएको ७ दिन भित्रमा वितरण सुरु गरिने/१६ हजार खोप केन्द्रहरुबाट खोप कार्यक्रम सञ्चालन गरिने ।

५.(कोरोनाबाट बचौ)
नेपालमा पछिल्लो २४ घण्टामा ४८८ संक्रमित थपिँदा ५२७ जना डिस्चार्ज भए /आजै थप १० संक्रमितको मृत्यु /देशभर सक्रिय संक्रमित ४ हजार ३७३ पुग्दा ज्यान गुमाउनेको संख्या १९ सय २७ पुग्यो ।

६.(विकासले उठिवास ?)
विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १२६ विघा जमिन अधिग्रहण गर्दा विस्थापित हुनेहरुद्वारा उचित मुआब्जा र क्षतिपूर्तिका लागि संघर्ष समिति गठन /विमानस्थल विस्तार हुँदा ३ सय घर परिवार विस्थापित हुने ।

७.(घुम्ने वातावरण बनाउ )
पर्यटन क्षेत्रलाई सहज बनाउने गरी मापदण्ड तयार गर्न पर्यटन व्यवसायीहरुद्वारा सरकारसंग माग /बाह्य पर्यटकहरु तत्काल आउन सक्ने अवस्था नरहेकाले आन्तरिक पर्यटनको प्रवद्र्धन हुनेगरी काम गर्न आग्रह ।

८.(पाठ्यक्रमको अड्को)
सर्वोच्च अदालतमा विचाराधीन विद्यालय तहको पाठ्यक्रम सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा/अदालतले कार्यान्वयन नगर्न आदेश दिएपनि विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक किनेकाले त्यहिअनुसार अधिकांश विद्यालयमा पठनपाठन हुँदै ।

९.(लाइसेन्समा लफडा)
लाइसेन्स वितरणको प्रक्रियालाई थप पारदर्शी बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सरकारको ध्यानाकर्षण /सोमबारबाट परीक्षामा ट्राफिक प्रहरीका प्रतिनिधि खटाइएन /उपत्यकामा परीक्षा स्थगित ।

१०.(कारबाही कडा होस्)
समयमै रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीमाथि कृषि सामाग्री कम्पनी लिमिटेडद्वारा फेरि कारबाही /शैलुङसँगको तीन वटा र मुक्तिनाथसँगको दुईवटा मल ल्याउने ठेक्का समेत रद्ध ।

११.(भार उपभोक्तामै)
कमिसन नबढाएको भन्दै पेट्रोलियम पदार्थ बिक्रेताहरुले माघ एक गतेदेखि उपभोक्ताबाटै थप ५० पैसा असुल गर्ने /हरेक दुई वर्षमा कमिसन वृद्धि गर्नुपर्नेमा निगमकै सहभागितामा गठित कार्यदलले समेत गरेको सिफारिस लत्याइएको व्यवसायीहरुको आरोप ।

१२.(पृथ्वीको सम्झना)
२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाइयो / पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै काठमाडौँ लगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण ।

१३.(नेपालीलाई लाभ)
अस्ट्रेलियाले विद्यार्थीले काम गर्न पाउने समय बढायो /नर्सिङ, अशक्त तथा अपांग नागरिकको रेखदेख, कृषिलगायतका श्रेत्रमा काम गरिरहेका विद्यार्थीहरुले मात्र लाभ लिन सक्ने र मार्चदेखि साउदीले कोरोना प्रतिबन्ध हटाउने ।

१४.(बर्ड फ्लुको त्रास)
भारतका कम्तीमा नौ राज्यमा बर्ड फ्लुको संक्रमण देखियो /केही राज्यमा भने परीक्षणको नतिजा आउन बाँकी /नेपाल पनि उच्च जोखिममा रहेकाले सिमा क्षेत्रमा सर्तकता अपनाउन अपील ।

र,

१५.(विश्वको अवस्था)
विश्वमा हालसम्म १९ लाख ४४ हजार बढी कोरोना संक्रमितको मृत्यु /९ करोड ७ लाख बढी संक्रमित हुँदा ६ करोड ४९ लाख बढी डिस्चार्ज /कोरोना भाइरसबारे अध्ययन गर्न डब्ल्यूएचओको टोली बिहीबार चीन जाने ।

Advertisement

भर्खरको समाचार

अदालत खुल्नसाथ ओलीका वकिलले बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

658221545_939344932018858_359187294629822060_n

ओली–लेखकलाई के सजाय हुनसक्छ? खापुङ किन पक्राउ परेनन् ?

656970025_939426805344004_8432959326432520788_n

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

सम्बन्धित खबरहरु

Scroll to Top