×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(बोलीले बितायो !)
अदालतको अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई अदालत आएर लिखित जवाफ दिन सर्वोच्चको आदेश/सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन आदेश जारी ।

Advertisement
Advertisement

२.(जंगल कि शहर ?)
जनयुद्धमा कार्यकर्तालाई जंगलमा राखे पनि प्रचण्ड भने दिल्लीमा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी/प्रचण्डलाई ०७४ सालको चुनावमा चितवनमा आफूहरूले जिताएको दाबी/ केही सञ्चार माध्यमले सरकारका राम्रा काम नदेखेको तर्क ।

३.(विरोधका स्वरुप)
नेकपा दाहाल–नेपाल समूहको बिहीबार पनि माइतीघर मण्डलामा संसद विघटनको विरोधमा धर्ना / देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालद्वारा कार्टुन प्रदर्शनी मार्फत सरकारको कदमको विरोध ।

४.(मसालले नपोलोस् !)
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड माधव समूहद्वारा विराटनगरमा मसालु जुलुश प्रर्दशन/ संसद पुनस्र्थापना र प्रधानमन्त्री ओली विरुद्धका नारा लगाउदै नगरका विभिन्न भागको परिक्रमा ।

५.(बन्ला त निर्णायक ?)
देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेकाले माघ २८ को जनप्रदर्शन निर्णायक हुने पुष्पकमल दाहालको दाबी / केपी ओलीले देशलाई कालो सुरुङमा हालेको आरोप /प्रतिगमनविरुद्ध जनता सडकमा ओर्लिसकेको तर्क ।

६.(नाम रुजु गरौं)
निर्वाचन आयोगद्वारा आजदेखि देशैभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु / अबका दुई दिन नामावलीमाथि दाबी विरोध गर्न पाइने /आउँदो २१ गतेसम्म नामावली अद्यावधिक गरिने ।

७.(जापानको जाँगर)
जापान सरकारले निर्माण गरेको वि.पी. राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण /आगामी दिनमा पनि जापान सरकारले सडक पूर्वाधार निर्माणमा सहयोग जारी राख्ने भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्बाङको विश्वास ।

८.(स्वास्थ्यकर्मीको बाध्यता)
सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित/सहमतिको तीन महिना बितिसक्दा पनि पारिश्रमिक उपलब्ध नगराएको भन्दै जायज माग सम्बोधन गर्नुपर्र्ने माग ।

९.(कोरोनाका कुरा)
नेपालमा आज थप २१३ जनामा संक्रमण पुष्टि हुँदा २९६ जना डिस्चार्ज / सक्रिय संक्रमित ३ हजार २ सय ३ पुग्दा हालसम्म २०२० जनाको मृत्यु /भारतबाट छिट्टै दोस्रो चरणको खोप नेपाल आउने सरकारको भनाई ।

१०.(स्वस्थानीको महिमा)
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु /स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा ।

११.(पैसा नतिरेपछि……)
उखु किसानको भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ /अग्रवालले किसानलाई साढे ४ करोड भुक्तानी तिर्न बाँकी ।

१२.(आउने भो त मल ?)
अबको १५ दिनभित्र बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल नेपाल आइपुग्ने / किसानको माग साढे ७ लाख मेट्रिक टन रहेको भए पनि साढे ४ लाख मेट्रिक टन मलका लागि मात्रै पैसाको बन्दोबस्त ।

१३.(भ्रष्टको पहिचान)
नेपालमा भ्रष्टाचार अझ बढेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सार्वजनिक /नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीको ११७ औँ स्थानमा /भ्रष्टाचारका कार लोकतन्त्रलाई समेत पछाडि धकेलेको उल्लेख ।

१४.(फाइनल समिकरण)
बागमती प्रदेशमाथि ९४ रनको जित निकाल्दै त्रिभुवन आर्मी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश /आर्मीले फाइनल एपिएफसँग शनिवार खेल्ने/राष्ट्रिय महिला लिगमा नेपाल पुलिसमाथि एपिएफको ३–० को सहज जित ।

र,

Advertisement
Advertisement

१५.(कोरोनाको अनुशन्धान)
महामारीको उत्पत्ति बारे अनुसन्धान गर्न चीनको वुहान पुगेको डब्ल्यूएचओ टोलीको क्वरेण्टीन अवधि पूरा/ टोलीद्वारा कोरोना भाइरसको उत्पत्ति बारेमा ‘फिल्ड’ जाँच सुरु / प्रारम्भिक चरणमा अस्पताल र सी–फुड बजारमा रहेकाहरुसँग अन्तर्वार्ता लिने ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top