×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(कलियुगको प्रेम)
विराटनगरको उखुबारीमा शव भेटिएकी दुहबीकी २ छोरीकी आमा सम्झना खत्री परियारको हत्याको आरोपमा सप्तरीका सुरेन्द्रप्रसाद साह पक्राउ/तीन वर्षयता प्रेम सम्बन्ध रहेको र फोन नउठाएको झोकमा हत्या गरेको अभियुक्तद्वारा स्वीकार ।

Advertisement
Advertisement

२.(लुक्दैन अपराध)
मोरङ रंगेलीमा रहेको संसारी माईस्थान मन्दिरवाट मुर्ति चोरी गर्ने रंगेलीका भुवन पराजुली पक्राउ /११ लाख बराबरको चाँदीको मुकुट, छत्र, त्रिशुल, पित्तलको गणेश र छोटीमाताको पुरानो मुर्तीलगाायत सामान बरामद ।

३.(भ्रष्टचार र राजनीति)
ललिता निवास प्रकरणमा अख्तियारले भेदभावपूर्ण निर्णय गरेको भन्दै कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठक तेस्रो दिनपनि अवरोध /बारम्बार अनुरोध गर्दा पनि कांग्रेसले अवरोध नहटाएपछि मंगलबारसम्मका लागि बैठक स्थगित ।

४.(तर्कविर्तक)
ललिता प्रकरणमा अख्तियारको छानबिन प्रकृया गलत भएकोले संसद अवरुद्ध गरेको नेपाली कांग्रेसको भनाई /संवैधानिक अंगले दायर गरेको मुद्दामा सत्तापक्ष कहीपनि नजोडिएको नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङको दाबी ।

५.(आप्mनाको बचाउ)
ललिता प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको भन्दै तरुण दलद्वारा विरोध प्रदर्शन / नेकपाका नेता माधव नेपाल र महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएको आरोप ।

६.(मानवअधिकारको सवाल)
चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन /चीनमा रहेका नेपालीको अवस्था र स्वदेश फर्काउनेबारे सरकारले गरिरहेका कामबारे सरोकारवालाई बोलाएर जानकारी लिइएको आयोगको भनाई ।

७.(जे बोले नि भयो)
चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेको भनाई / भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने आशंका ÷चीनबाट फर्काउने विद्यार्थीलाई उपत्यका बाहिर राख्न सुझाव ।

८.(ठग समातिए)
वैदेशिक रोजगार कसुर मुद्दामा फरार अजय तामाङ प्रहरीद्वारा पक्राउ / भनेबमोजिम वैदेशिक रोजगारमा नपठाएको उजुरीका आधारमा ४ लाख ५० हजार जरिवाना र ४ वर्ष ६ महिना कैद सजाय हुने फैसला ।

९.(जलवायुको सवाल)
जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाई /वातावरणको संरक्षणका लागि जथाभावी बाटो खन्ने डोजर संस्कृतिको नियमन गर्नुपर्नेमा जोड ।

१०.(पुरातत्वको संरक्षण)
पुरातत्व सम्पदाको पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई सरकारलेसंग्राहलयमा राख्ने /पुरातात्विक क्षेत्रमा रहेका मानव वस्ती हटाइने, व्यापार गर्न नदिने लगायतका योजना सरकारले बनाउदै ।

११.(ट्राफिकको सक्रियता)
६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार बढी काठमाडौमा कारबाहीमा परे /साउन यता चोरी भएका २ सय ८५ वटा मोटरसाइकल धनीलाई जिम्मा/चोरीमा संलग्न ३० जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीमहाशाखाको भनाई ।

१२.(पानीजहाजको तयारी)
नारायणी नदीमा आगामी फागुन महिनादेखि सानो पानीजहाज सञ्चालनमा आउने /जहाजमा यात्रा तथा बिहानी, दिवा र रात्रिकालीन खानाका लागि १० दिनभित्र अनलाइन बुकिङ खुला गरिँदै ।

१३.(सञ्चारमन्त्रीलाई लज्जा)
२० अर्ब रकम १० वर्षे किस्तामा तिर्ने नविकरण शुल्क हो भन्ने ज्ञान नभएको भन्दै सीजी कम्युनिकेसन्सद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण /दशौं वर्षमा २० अर्ब रुपैयाँ नविकरण शुल्क बुझाउनुपर्नैमा सञ्चारमन्त्रीले लाइसेन्सकै लागि २० अर्ब रुपैयाँ मागेको उल्लेख ।

१४.(खेल खबर)
न्यू रोड टिम (एनआरटी)लाई ४–१ ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लियो /आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित ।

Advertisement
Advertisement

र,
१५.(कोरोनाको भय)
चीनका विभिन्न स्थान तथा हङकङ र फिलिपिन्समा गरी नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या ८ सय १२ पुग्यो /कोरोना भाइरस भ्याक्सिनका लागि विश्वभरका वैज्ञानिक जुटे/भ्याक्सिन आउन कम्तिमा एक वर्ष लाग्ने ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top