NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Play Online Casino Games! बुधबार पुस ९ , २०८२
Indibet Login & Sign Up Access Your Indibet com Account बुधबार पुस ९ , २०८२
Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites मङ्लबार पुस ८ , २०८२
AllWins Casino Game Reviews: Your Guide to Winning Big मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बुधबार माघ २९ , २०७६
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(ललिताको लहरो)
ललितानिवास जग्गा प्रकरणमा तत्कालीन विभागका महानिर्देशकसहित ७ जनालाई १५ दिने म्याद जारी / महानिर्देशकसहित तत्कालीन डिल्लिबजार मालपोतका ७ कर्मचारीलाई विशेष अदालतद्वारा म्याद जारी गरिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेको भनाई ।

२.(निर्णायक बन्दै न्यायालय)
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर / जग्गा हिनामिनामा मन्त्रीपरिषद्का प्रधानमन्त्रीहरुलाई छुट दिएको भन्दै चौतर्फी आलोचना ।

LS Auto

३.(कोरानासँग नदाजौं)
सिन्धुपाल्चोकमा केही दिनयता फैलिएको सरुवा रोग कोरोना भाइरस नभएको स्वास्थ्य मन्त्रालयको भनाई /जुगल गाउँपालिकामा कोरोनासँग लक्षण मिल्ने जस्तो रुघाखोकीले २ सय भन्दा बढी गाउँले बिरामी ।

४.(आईपीपीका प्रतिबद्धता)
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीद्वारा दज्र्यानी चिन्ह ग्रहण /प्रहरीका हरेक जिम्मेवारी पारदर्शी र जवाफदेही रहने/ कुनै प्रकारको आक्र्रमण्यता, गैह्र व्यवसायीक आचरणलाई पूर्णतः निर्मुल गर्ने प्रतिवद्धता ।

५.(जनप्रतिनिधीको विवेक)
प्रदेश १ सभामा प्रदेशका विभिन्न ठाउँमा भएका विस्फोट र आगजनीदेखि प्राकृतिक रुपमा भएका विध्वंशको बारेमा सांंसदहरुको प्रश्न / गाँजा खेतीमा सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न उदयपुरका सांसद विमल कार्कीेको माग ।

६.(पुस्तकमा पनि कर)
सरकारले पुस्तक आयातमा भन्सार लगाउने घोषणा गरेको भन्दै काठमाडौंको त्रिचन्द्र क्याम्पसका विद्यार्थीको विरोध / पुस्तक आयातमा १० प्रतिशत भन्सार लगाउने सरकारको निर्णयविरूद्ध विद्यार्थीद्वारा प्रदर्शन ।

७.(आरोपको सत्यता आओस्)
सीमा क्षेत्रका व्यापारीहरुलाई प्रहरीले दुःख दिने गरेको राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णको भनाई /कर तिरेर ल्याएको सामान लिएर जादापनि सीमाबाट बरामद गरेको भन्दै मुचुल्का बनाउने गरेको आरोप ।

८.(सरकारको ध्यान पुगोस्)
प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण / कारोनाका कारण नेपालको पर्यटन क्षेत्रमा पर्ने प्रभाव,अख्तियारको पछिल्लो निर्णय र छुवाछुत लगायतका विषयहरुमा ध्यानाकर्षण ।

९.(जनताको माग)
सिंहदरबार प्रवेश गर्न निश्चित समय छुट्याएर राष्ट्रिय परिचयपत्रको आधारमा प्रवेशको व्यवस्था गर्न सांसद शान्ता चौधरीको जोड / राष्ट्रिय परिचय पत्र देखाएर दिनको २ घण्टा भएपनि भित्र प्रवेश गर्ने व्यवस्था गर्न माग ।

१०.(अधिकारकर्मीबाट आश)
छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्थाका विषयमा बुझ्न नेकपाका सांसद गोपालबहादुर बमको आग्रह /ठूला होटलमा कार्यक्रम गर्ने अभियानकर्मीहरुलाई त्यहाँको वास्तविकता बुझ्न आग्रह ।

११.(कोरोनाका लागि)
चीनमा रहेका नेपाली विद्यार्थी ल्याउन जाने जहाजका चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले तालिम दिदै /१ सय ८० जना नेपाली विद्यार्थीलाई लिन फागुन ३ गते जाने जहाजमा दुई चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहने ।

१२.(विश्वविद्यालयको पाठ्यक्रम)
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि विकास गरिएको सोच अनुसारको विधेयक आउन नसकेको सांसदहरुको गुनासो /विश्वविद्यालयको फोकस साइन्स र टेक्नोलोजि भएपनि अन्य विषयपनि समेटिएको शिक्षामन्त्रीको भनाई ।

१३.(बजेट खर्चको अनुमान)
चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई / आर्थिक वर्षको अन्त्य सम्ममा कुल बजेटको ९० दशमलव ४ प्रतिशत बजेट खर्च हुने अनुमान अनुसार बजेटको आकार घटाइएको उल्लेख ।

१४.(किर्तिमानी जित)
आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिजमा अमेरिकासंग ८ विकेटले नेपालको किर्तिमानी जित/ कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान सम्पन्न अन्तिम खेलमा अमेरिकाले प्रस्तुत गरेको ३६ रनको लक्ष्य नेपालले ५ ओभरमै पूरा गर्यो ।

र,
१५.(कोरियनमा कोरोना)
चीनबाट उद्दार गरी दक्षिण कोरिया लगिएका १४७ जना मध्ये ६ जनामा कोरोना भाइरसको लक्षण देखियो/ कोरियामा दुई दर्जनभन्दा बढीमा भाइरसको संक्रमण /चीनमा भने भाइरसका कारण मृत्यु हुनेको संख्या ११ सय पुग्यो /४४ हजार संक्रमित ।

लोकप्रीय

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

विचार

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

थप समाचार

Casino

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२
Indibet

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२
Casino

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२
articles_allwins casino_2025-12-23

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.