NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बुधबार चैत्र ५ , २०७६
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(यो आवश्यक थियो !)
अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सरकारको आग्रह/सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने /यूरोप तथा खाडी मुलुकका सबै यात्रुलाई आगमनमा रोक /फिल्म हल लगायत सार्वजनिकस्थल २० अप्रिलसम्म बन्द ।

२.(एसइई स्थगित)
विहिबारदेखि सुरु हुने एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित /बाल विकास केन्द्र लगायत सवै विद्यालयहरु र विश्वविद्यालयहरुका पठन पाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द ।

LS Auto

३.(चालकको चासो)
भिडभाड हुने ठाउँ र बसपार्कहरुमा हेल्थ डेस्क राख्न यातायात व्यवसायीहरुको माग/बजारमा मास्क किन्न जाँदा मास्क नपाईने र स्यानिटाइजरको समेत अभाव भएको अवस्थामा सार्वजनिक सवारीमा चालक र यात्रुको सुरक्षाका लागि प्रवन्ध मिलाउनुपर्नेमा जोड ।

४.(सेनाको तयारी)
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाद्वारा आन्तरिक तयारी तिव्र/मुख्यालयमा ५४ वटा अस्थायी टेन्ट निर्माण/पोखरा, इटहरी र नेपालगञ्ज अस्पालबाट चिकित्सकसहित ४६ जनालाई तालिम प्रदान ।

५.(सरकारको प्रतिबद्धता)
बजारमा कुनैपनि वस्तुको अभाव भए त्यसको जिम्मा आफुले लिने उद्योगमन्त्री लेखराज भट्टको भनाई /नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेकाले अभाव हुन नदिने प्रतिवद्धता ।

६.(विमानस्थलमा कर चोरी)
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले हवाइजहाजमा भर्ने प्mयुलमा प्रतिलिटर ३५ पैसाका दरले अप्रत्यक्ष कर उठाएको पाइयो /अनुगमनका क्रममा विमानस्थलले जहाजहरुबाट लिने भाडासँगैै, सेवा दस्तुरमा पनि उठाउन नमिल्ने कर उठाएको पाइयो ।

७.(सरकारले गर्देछ)
कोरोना भाइरसको सजगता, रोकथाम र नियन्त्रण गर्न तथा स्थानीय तहका समस्या समाधान गर्न समन्वयकारी भूमिका निभाउन सामान्य प्रशासन मन्त्रालयले तोक्यो सातै प्रदेशमा सम्पर्क व्यक्ति /प्रदेश १ का लागि प्रह्लादकुमार कार्की नियुक्त ।

८.(कालोबजारीविरुद्ध प्रहरी)
निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने काठमाडौंबाट पक्राउ/कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी सक्रिय ।

९.(बामदेवको बल)
पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय कार्यान्वयन हुने नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भनाई/नेपालले एमसीसी संझौता अनुमोदन गर्न पार्टीको कार्यदलले दिएको सुझावलाई अध्ययन गरेर छिटो टुङग्याउने प्रतिबद्धता ।

१०.(सुझाव दिनुस्)
नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत महसुलमाथि विद्युत नियमन आयोगद्वारा सार्वजनिक सुनुवाई आह्वान /प्रस्तावको अध्ययन गरी आयोगको वेवसाइटमार्फत आफ्नो राय, सुझाव दिन आग्रह ।

११. (विद्युतले हिम्मत जुटायो)
रघुपति जुट मिल रानीले साढे १५ करोड बक्यौता मध्ये प्रतिकिस्ता २७ लाख ६ हजार रुपैयाँ नतिरेपछि मिलको बिजुली काटियो /मिलले बक्यौता रकम तिरेपछि मात्र बिजुली जडान गरिदने नेपाल विद्युत प्राधिकरण विराटनगरको भनाई ।

१२.(त्रिपाठीको तिक्डम)
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठीको अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित /निजामति सेवा ऐन सम्बन्धि विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेपनि बैठक स्थगितले विधेयक पारित हुन सकेन ।

१३.(कृषि प्रदान देश)
किसानले उत्पादन गरेको कुनैपनि वस्तुको विक्रीको ग्यारेन्टी सरकारले लिने /सरकारले तोकेको मूल्यमा किसानको उत्पादन बजारमा विक्री नभए सरकारले किनिदिने/स्थानीय तहमा ६ हजार प्राविधिक पदपूर्ति गरिने ।

१४.(जताततै असर)
कोरोना भाइरसको कारण राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको ‘सी’ टोलीबीच हुने पहिलो मैत्रीपूर्ण फुटबल खेल स्थगित/आइसिसि विश्वकप लिग–२ अन्तर्गत नामिबियामा हुने नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसिय त्रिकोणात्मक सिरिज सर्न सक्ने ।

र,
१५.(भयवित बनायो)
बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको मृत्यु /करिब २ लाख संक्रमित /अमेरिकाको सवै राज्यमा संक्रमण देखिएसंगै अमेरिकामा मात्र मृतकको संख्या १ सय नाघ्यो ।

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.