दुई छोरालाई झुण्ड्याएर आत्महत्या !

विराटनगर : सोमबार सेप्टेम्बर १० अर्थात विश्वभर आत्महत्या सचेतना दिवश मनाईरहेको बेला मोरङमा सोमबार बिहान हृदयविदारक घटना भयो । बुढीगंगा गाउँपालका – २ आमाहीकी २९ बर्षीय कविता यादवले दुईवटा छोरालाई झुण्ड्याएर आफुले पनि आत्महत्या गरिन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भाग्यको खेल, १० वर्षे छोरा निशान आफ्नै आमाले झुण्ड्याइदिएको डोरी छिनेपछि बाँचे । तर, कविताले अर्को पाँच वर्षे नाबालक अमन र आफुलाई मृत्युको मुखमा पुर्याएरै छोडिन् ।आफैंले जन्माएका दुई छोरालाई सुरुमा झुण्ड्याएर आफु मर्ने योजना बनाएपनि एउटा छोरा बाँच्न सफल भए ।

निशानको स्वास्थ्य अवस्था सामान्य छ । आमाले सुरुमा आफुलाई डोरीले बाँधेर झुण्ड्याएको अस्पतालको बेडबाट उनले बयान दिएका छन् ।
कविताले दोस्रो विवाह गरेकी थिईन् । उनका पहिलो पति दुई वर्ष अघि बितेका थिए ।

Advertisement

उनी पारिवारिक तनावमा भएकोले आफ्ना सन्तानसहित आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । कविताले आफ्नै घरभित्र नरिवलको डोरीले आफु र छोराहरुलाई झुण्ड्याएकी थिईन् । घटनास्थलमा भेटिएकी कवितापनि डोरी चुँडिएर भुईँमै लडेकी थिईन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top