×

NEPAL TIMES UPDATES

Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026
Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026

मेरिल्याण्ड र शिक्षादीप पनि अब हिमालय दर्शनमा !

२६ भाद्र २०७५

विराटनगर : विराटनगरका चर्चित दुई शैक्षिक संस्थाले हिमालय दर्शन कलेज सञ्चालन गर्ने भएका छन् ।

११ र १२ कक्षा सञ्चालन गर्दै आएका विराटनगरको मेरिल्याण्ड र शिक्षादीप माध्यामिक विद्यालयले उच्च शिक्षाका लागि संयुक्त रुपमा हिमालय दर्शन कलेज सञ्चालन गर्ने भएका छन् । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

आईतबार पत्रकार सम्मेलन गरी विद्यालय स्तरमा सहकार्य गर्ने सहमती गरेका मेरिल्याण्ड र शिक्षादीपका सञ्चालकले हिमालय दर्शन कलेज सञ्चालन गर्न एकीकृत भएर अघि बढेको जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top