नयाँ संरचनाका कारण अपेक्षाअनुसार काम भएनः पुष्पकमल

२८ भदौ ७६, आइतबार

२९ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकको भविष्य सुनिश्चित हुने गरी आर्थिक विकासको आधार तयार पारेको दावी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले छिमेकी मुलुक भारत र चीनसहित अन्तराष्ट्रिय सम्बन्ध विकासमा पनि सरकारले महत्वपूर्ण योगदान पु¥याएको बताए ।

कानुन निर्माणका दृष्टिले पनि सरकारको प्रयासलाई विरोध गर्न मिल्ने अवस्था नरहेको पनि अध्यक्ष दाहालको भनाई छ ।

Advertisement

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधानकार्यान्वयनको दिशामापनि संवैधानिकप्रश्न नउठने गरी सरकारले काम गरिरहेको बताए । उनले नयाँ संरचनानिर्माण गर्नुपर्ने भएकाले जनताले अपेक्षाअनुसार काम सरकारले गर्न नसकेको पनि स्विकार गरे ।

अध्यक्षदाहालले चीनले अघि सारेको ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ’ परियोजना नेपालको हितमा रहेकाले त्यसमा नेपाल सरकारले साथदिएको पनि स्पष्ट पारे । सो परियोजनामा नेपालका सबै राजनीतिकदलहरुको साथ रहेको पनिअध्यक्षदाहालको विश्वास थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top